२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहाल सार्वजनिक, क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे

1.12K
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक भएका छन् ।

जेन जी आन्दोलन सुरू भएलगत्तै सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड बाहिरि दुनियाँमा निस्किएका हुन् ।

उनले आज पेरिसडाँडामा पुगेर आन्दोलनका क्रममा ध्वस्त बनाइएको पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports