सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विद्यालयहरु माघ मसान्तसम्म बन्द रहने

585
shares

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सीसीएमसीसीले यस अघि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो निर्णयअनुसार तोकिएको मिति सकिनुभन्दा एक दिन अगाडि शुक्रबार बसेको सीसीएमसीसीको बैठकले १५ दिन समय थप गर्दै माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सीसीएमसीसीले विद्यालयहरुलाई यस अवधिमा भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । सीसीएमसीसीको सिफारिस मन्त्रिपरिषदले अनुमोदान गरेसँग उक्त निर्णय कार्यान्वयन हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports