तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सार्वजनिक यातायातका साधनमा जोरबिजोर हट्यो

533
shares

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक यातायातका साधानमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।

जोरबिजोर प्रणालीका कारण सार्वजनिक यातायातका साधनमा भिड बढ्दा जोखिम झनै बढेको भन्दै सीसीएमसीसीले ट्याक्सी र निजी बाहेकका सबै सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

सीसीएमसीसीले निर्णय गरेर मन्त्रिपरिषदलाई  सिफारिश  गरेको छ । मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त नियम लागु हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports