सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्की सरकारले चीन अमेरिका लगायतका राजदूतहरूलाई फिर्ता बोलायो

832
shares

काठमाडौं । सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

चीन,बेलायत,अमेरिका,जर्मनी,साउदी अरेबिया,स्पेन,जापानलगायतका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।यीमध्ये जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु देउवा निकट मानिन्छन् ।

राजनीतिक नियुक्तिकै भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई भने यथाव राखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports