नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज भाइटिकाको दिन, रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्ला

780
shares

काठमाडौँ । तिहारको भाइटीकाको अवसरमा आज काठमाडौँको रानीपोखरीभित्र अवस्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।

दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूका लागि यो मन्दिर वर्षमा एकपटक भाइटीकाको दिनमात्रै खुल्ने परम्परा रहेको छ। यस्ता व्यक्तिहरूले यस दिन बालगोपालेश्वरको पूजा, दर्शन गरी एकअर्कालाई टीका लगाउने चलन छ।त्यस्तै, काठमाडौँकै जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी र दाजुभाइ नहुनेहरूले आज पूजा, दर्शन र टीका लगाउने प्रथा रहँदै आएको छ।

वि.सं. २०३५ पछि रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा भाइटीकाको दिन खुल्ने गरिएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports