नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सहिदको नाममा स्वार्थको खेल नहोस भन्दै भाइटिकाको दिन सडकमा आयो जेन जी युनाइटेड

598
shares

जेनजी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा श्रद्धासुमन सहित भाइटीका कार्यक्रम गरेका छन्।

उनीहरुले जेनजी एक हुनुपर्ने माग समेत राखेका छन्। जेनजी एक नभएसम्म सहिदका आत्माले शान्ति नपाउने र सहिदको आत्मा सधैँ भौंतारिरहने बताए।

काठमाडौँको माईतीघर मण्डलामा भेला भइ जेनजी युनाइटेडले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरुलै रगतले लेखिएको इतिहास अब खेर नजाओस्, सहिदको नाममा स्वार्थको खेल नहोस्, सहिदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो जस्त प्लकोर्ड बोकेर प्रदर्शन गरेका हुन्।उनीहरुले माइतीघर मण्डलामा नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports