नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानको इस्लामावाद प्रहरी एसपीको कारभित्र गोली लागेर निधन

819
shares

इस्लामाबाद । इस्लामाबादका प्रहरी सुपरिटेन्डेन्ट (एसपी) आदिल अकबरको उनको कारभित्रै गोली लागेर मृत्यु भएको इस्लामाबाद प्रहरीका प्रवक्ताले पुष्टि गरेका छन्।

प्रवक्ताका अनुसार एसपी आदिल अकबर कन्स्टिट्युसन एभिन्यूबाट आफ्नो कार्यालयतर्फ जाँदै गर्दा कारमा गोली लागेर मृत्यु भएको हो। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) अली नासिर रिजवीले घटना साँझ ४:३० बजे कन्स्टिट्युसन एभिन्यूमा भएको बताए। आईजी रिजवीका अनुसार, घटनाको फुटेजमा कुनै पनि विवरण खुलेको छैन र यो घटना कार भित्रै भएको हो।

उनले एसपी अकबरसँग रहेको मोबाइल फोन ‘लक गरिएको’ अवस्थामा फेला परेको र त्यसको पनि फोरेन्सिक जाँच गरिने जानकारी दिएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports