२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको निधन

1.48K
shares

काठमाडौं । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ । उनको आज (शुक्रबार) बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले आज बिहान साढे ८ बजे उनको मृत्यु भएको जानकारी दिए ।
पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।

आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports