नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विशेष अदालतले प्रहरीमा जाहेरी दियो

1.05K
shares

काठमाडौं । विशेष अदालतले पनि प्रहरीमा जाहेरी दिएको छ । अदालतले आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको हो ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षति भएको भन्दै अदालतले जाहेरी दिएको परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।तोडफोडमा संलग्नलाई खोजी गरी कारबाही गर्न र क्षति बराबरको बिगो भराउन माग गरिएको छ ।

यसअघि सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौंका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले पनि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी आएसँगै तोडफोड र आगजनी गर्नेहरूको पहिचान र खोजी प्रहरीले सुरु गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports