२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनकुटाको नेकपा एसको जिल्ला कमिटीनै नेकपा एमालेमा फर्कियो

1.87K
shares

काठमाडौं । विघटित नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटा नेकपा एमालेमै फर्किएको छ ।

शुक्रबार जिल्ला कमिटीको बैठकको निर्णय अनुसार नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपाल कम्युनिष्ट पार्टीको मूल प्रवाह नेकपा एमालेमा पूर्ण रुपले समाहित हुने उल्लेख छ ।

अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईले जारी गरेको संयुक्त विज्ञप्तिमा जेनजी आन्दोलनपश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति र विकसित राष्ट्रिय राजनीतिक घटनाक्रम, यसबाट सिर्जित चुनौतीहरु र नेपाली जनताको परिवर्तन एवम् समृद्धिको आकांक्षा पूरा गर्न जिम्मेवार, सशक्त र जनउत्तरदायी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यक्ता महसुस गर्दै नेकपा एमालेमा समाहित भएको उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports