सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थ मन्त्रालयका २५ जना उपसचिवको सरुवा, को-कहाँ ?

1.09K
shares

काठमाडौं । अर्थ मन्त्रालयले २५ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले कात्तिक ३० गतेको निर्णयअनुसार उनीहरूलाई विभिन्न निकाय तथा कार्यालयहरूमा सरुवा गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार कमल लामिछाने र मञ्जु अधिकारीलाई ठूला करदाता कार्यालयमा पदस्थापन गरिएको छ भने भीमप्रसाद आचार्यलाई राजस्व अनुसन्धान विभागमा सरुवा गरिएको छ । यस्तै, रामप्रसाद पाठकलाई अर्थ मन्त्रालयमा र अर्जुन न्यौपानेलाई वीरगञ्ज भन्सार कार्यालयको जिम्मेवारी दिइएको छ ।

अन्य उपसचिवहरूलाई पनि राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र करदाता सेवा कार्यालयहरूमा सरुवा तथा पदस्थापन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports