प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीका प्राविधिक एसएसपी रामकुमार चौधरी प्राविधिक डीआईजी बढुवाका लागि सिफारिस

2.04K
shares

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रामकुमार चौधरी प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा साफारिस समितिले सोमबार चौधरीलाई बढुवाका लागि सिफारिस गरेको हो ।उनी प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग भौतिक पूर्वाधार महाशाखा नक्सालमा कार्यरत छन् ।उनी प्राविधि समूहतर्फको इन्जिनियरिङ उपसमूह तर्फ कार्यरत छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports