नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप गर्ने तयारी

780
shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप गर्ने तयारी गरेको छ ।

त्यसका लागि बुधबार साँझ आयोगका पदाधिकारीहरू छलफलमा बसेका छन् ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अझै दलहरू दर्ताका लागि आउने क्रम बाँकी रहेको र त्यसका लागि सहजीकरणको आग्रह गरेकाले समय थपको तयारी भएको बताए ।

बुधबारसम्म आयोगका निर्वाचन प्रयोजनका लागि ८० भन्दा बढी दल दर्ता भइसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports