सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ

1.2K
shares

काठमाडौं । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । करिब साढे १ महिनाअघिको रेकर्ड आज तोडिएको हो ।

एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो । सुनको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १६०० रुपैयाँ बढेको छ । यस दिन सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन २ लाख ५० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports