२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

1.63K
shares

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।

जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports