विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक थापा नियुक्त

1.61K
shares

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले थापालाई नियुक्त गरेको हो ।प्राध्यापक थापा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा गणित विषय पढाउँछन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले आयोगको सचिव नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो तर भागबन्डा नमिल्दा रोकिएको थियो । गत पुसदेखि नै आयोगको सचिव पद रिक्त थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports