नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज एमालेलेको केन्द्रीय समितिको बैठक बस्दै

1.81K
shares

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ बजे पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा बस्नेगरी बैठक बोलाइएको जानकारी दिए । उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

यस्तै, बिहान ८ बजे बोलाइएको महाधिवेशनको बन्दसत्र मध्याह्न साढे १२ बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो । शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports