२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको महाधिवेशन मतदानको समय बेलुका ८ बजेसम्म थपियो

3.6K
shares

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि जारी मतदान समय ८ बजेसम्म थप गरिएको छ ।

यसअघि ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै ८ बजेसम्म पुर्‍याइएको हो । ८ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउने छन् । टोकन

मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत् मतदान जारी छ । एकपटकमा ५० जनालाई भोट हाल्न पठाइएको छ ।अहिलेसम्म करिब साढे ७ सय जनाले मतदान गरिसकेका छन् । मतदाताला२ सहज बनाउन टोकन बाँडिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports