२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले महाधिवेशन आज ४ बजे सम्ममा ७०० मत खस्यो

3K
shares

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा ७ सय मत खसेको छ । यो अपराह्न ४ बजेसम्म खसेको मत हो ।

बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको थियो । मतदानका लागि २२ सय ६३ मतदाता रहेका छन् ।मतदान सकिन कम्तिमा ८ बजे अनुमान गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports