२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाको उपरथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

3.07K
shares

काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका प्रकाश राज थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

साथै रथीम बढुवा भएका अरु दुई जनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports