linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको संस्थापन पक्षका नेताहरू निर्वाचन आयोगमा देउवाको कमिटी नै आधिकारिक भएको दावी

1.56K
shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् ।

देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू स-शरीर आयोगमा उपस्थित भएका हुन् । कावा सभापति खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू, नेता शेखर कोइराला लगायतका नेता कार्यकर्ता अहिले आयोगमा छन् ।

विशेष महाधिवेशन आव्हान नगरिएको र गगन-विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको आयोगलाई जानकारी गराउन आफूहरू आएको एक नेताले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports