२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

2.37K
shares

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ शुक्रबार भने बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार दुई सय रूपैयाँ पुगेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार तोलामा पाँच हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports