गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सङ्घीयता अझै बलियो बनाउँछु : बालेन

1.07K
shares

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सङ्घीयता अझै बलियो बनाउने बताएका छन् ।

सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभामा उनले सो कुरा बताएका हुन् ।रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् । उनले मधेसबाट काठमाडौँ पशुपति घुम्न जाने भन्दै उनले अधिकार माग्न जानु नपर्ने बताएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports