उद्योग ,वाणिज्य तथा आपूर्ति वा रक्षा मन्त्री बन्दै सुजाता कोईराला
वि.सं.२०७८ माघ २० बिहीवार २०:१०
shares

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ । काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन् ।





































