प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुन सहित पक्राउ परे विमानस्थलका सरसफाई कर्मचारी

2.34K
shares

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी सुनसहित पक्राउ परेका छन् ।

सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थलमा सरसफाइको काम गर्ने ४० वर्षीय डिकबहादुर राउतलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।विमानस्थलमा रहेको डस्टबिनको फोहोरबाट सुन निकालेर बाहिर लैजान लागेका बेला मंगलबार साँझ साढे ७ बजेको समयमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

​प्रहरी चेकिङ पोस्टमा फोहोरको पोकालाई स्क्रिनिङ गर्दा सुनको सिक्रीलाई कुच्याएको टुक्राहरूको देखिएको थियो ।अन्दाजी ४.४ ग्राम तौल भएको धातुसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports