सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य आज बिहीबार १०० ले घट्यो, आज ३ लाख ६ हजार ५ सयमा कारोबार हुदैँ

1.08K
shares

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।

गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्य यसदिन भने सामान्य घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँ पुगेको छ।

बुधबार सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ।बुधबार तोलामा पाँच हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports