सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य आज एकै दिनमा ४३०० ले बढ्यो

1.33K
shares

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । यस साता प्रायः चारै दिन ओरालो लागेको सुनको मूल्य ५ हजारमाथिले घट्न पुगेको थियो ।

तर, बिहीबार भने एकैदिन तोलामा ४ हजार ३०० रूपैयाँले बढेर ३ लाख ४ हजार ७०० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १८० रूपैयाँले बढ्दै ५ हजार ६० रूपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८८० रूपैयाँमा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports