नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इरानमा खामेनीका छोरा मोज्तबा खामेनी बने नयाँ सर्वोच्च नेता

1.74K
shares

काठमाडौं । इरान र इजरायल–अमेरिकाबीचको जारी युद्धका बीच इरानी पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार उनलाई ८८ धर्मगुरुहरूको समूह, विशेषज्ञ सभाले निर्वाचित गरेको हो । सुरक्षा कारणले धर्मगुरुहरूको भेलाले औपचारिक सत्र नगरी अनलाइन मतदान गरिएको थियो ।

यसअघि नयाँ सर्वोच्च नेताको चयन अर्को हप्ता हुने खबर बाहिर आएको थियो ।पूर्वसर्वोच्च नेता खामेनी हालै इजरायल–अमेरिकाको हवाई आक्रमणमा मारिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports