२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिँचाई बिभागका महानिर्देशक रजौरिया पक्राउ

910
shares

काठमाडौँ – सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ परेका छन्।

अनुगमनका लागि मधेश प्रदेश पुगेका रजौरियालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले उच्च स्रोतले दिएको जानकारी अनुसार उनलाई सिराहबाट नियन्त्रणमा लिएर काठमाडौँमा ल्याइँदैछ।

उनी किन पक्राउ परे भन्नेबारे खुलेको छैन। स्रोतले प्रधानमन्त्री कार्यालयको चासोपछि उनलाई नियन्त्रणमा लिएको बताएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports