२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधीस शर्माले बोलाए आज फुलकोर्टको बैठक

351
shares

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् ।

पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया इनम सापकोटासँग जोडिएको विवादित विषयमा बैठकमा छलफल हुनेछ ।

न्यायाधीश फुयाँलले सापकोटासँग आफूले मात्र नभएर अन्य न्यायाधीशले पनि सामूहिक भेट गरेको प्रतिक्रिया दिएपछि न्यायालय तरङ्गित छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports