सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आँखामा कालोपटटी बाँधेर जेनजी अभियन्ताको खबरदारी कार्की आयोगको प्रतिवेदन खोई ?

832
shares

काठमाडौं। जेनजी आन्दोलनबारे छानिबन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले आज पनि विरोध जनाएका छन्।

जेन–जी मुभमेन्ट अलाइन्स, नेपाल जेन–जी फ्रन्ट लगायतका युवा अभियन्ताहरु माइतीघर मण्डलामा उत्रिएका हुन्।उनीहरुले आँखामा कालोपट्टी बाँधेर आँशुको रङ त हुँदैन, प्रतिवेदन केले छेकियो ?, कार्की आयोगको प्रतिवेदन खोई ? हाम्रो रगत किन र कसले बगायो त्यति पनि पढ्ने अधिकार हाम्रो छैन हो सरकार ? लगायतका पर्चा बोकेका छन्।

गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन फागुन २४ गते प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports