जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रालयको संख्या घटाउन, १७ कायम गर्ने सरकारको निर्णय

793
shares

काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाएर १७ वटा बनाउने निर्णय गरेको छ। कार्य विभाजन नियमावली संशोधन गरी संघीय मन्त्रालयहरूको संख्या १७ मा सीमित गर्ने निर्णय गरेको हो।

सरकारले मन्त्रालय पुनर्संरचना गर्दा हाल कायम रहेका दरबन्दीहरूलाई व्यवस्थित गर्दै सेवा प्रवाहमा कुनै असर नपर्ने गरी व्यवस्थापन गरिने जनाएको छ।

पुनर्संरचना प्रक्रियालाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुनर्संरचना व्यवस्थापन सहजीकरण सम्बन्धी विशेष संयन्त्र गठन गरिने पनि जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports