२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुरूङ सचिवालय प्रमुखमा नियुक्त

884
shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय प्रमुखमा हेमजङ्ग गुरुङ नियुक्त भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानअनुसार उनलाई सचिवालय प्रमुखमा मनोनयन गरेका हुन् । गुरुङ अहिले उपाध्यक्ष छन् ।

अध्यक्ष लिङ्देनले यसअघि सचिवालयको सदस्य सचिव पदमा सहायक महामन्त्री रमानन्द न्यौपानेलाई मनोनयन गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports