kumari
stcnepal

प्रि ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले घटेर २८३४.२६ को विन्दुमा आइपुगेको छ । १८ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ हजार ६ सय १८ कित्ताको खरिद बिक्री भएको छ । १० वटा कम्पनीको भाउ बढेको छ , ८ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

footer