सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महान्यायाधिवक्ता कँडेलविरूद्धको रिटमा कारणदेखाउआदेश जारी, दुवै पक्षलाई बोलायो सर्वोच्चले

273
shares

काठमाडौं । महान्यायाधिवक्ता नायरायणदत्त कँडेलविरूद्वको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश गरेको हो ।अधिवक्ताहरु माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै रिट दर्ता गरेका थिए ।

कँडेल महान्यायाधिवक्ताका लागि अयोग्य रहेको दावी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कडेललाई गत चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports