सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब फेरी स्वास्थ्य मन्त्रालयमा दुई सचिव रहने

494
shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुनः दुईजना सचिव रहने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयमा जनसंख्या हेर्ने गरी प्रशासनतर्फका एकजना सचिव पठाउने निर्णय गरेको हो । प्रशासनतर्फ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मध्ये बाट एकजना सचिव पठाउने निर्णय गरिएको छ ।

oil ad long

यसअघि, मन्त्रालयमा सेवातर्फका सचिव रहनुपर्ने भन्दै विरोध भएपछि प्रशासनतर्फका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री कार्यालयमा काज सरुवा गरी सेवातर्फका सचिव डा. रोशन पोखरेललाई मात्रै राखिएको थियो । मन्त्रालयमा अहिले पनि दुईजना सचिवको दरबन्दी रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports