नेकपा एमालेले प्रतिनिधिसभाको बैठकलाई अवरोध जारी राख्ने
वि.सं.२०७८ माघ २५ मंगलवार १३:३५
shares
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।




































