linktrix Long Ad
Salt Trading Long Ad

आज सातैवटा प्रदेश सरकारले बजेट ल्याउँदै

234
shares

काठमाडौं । देशका सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज (सोमबार) सार्वजनिक गर्दैछन् ।

असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेको हो ।

सबै प्रदेश सरकारले शिक्षा, सुशासन, कृषि, रोजगारी, स्वास्थ्य, पूर्वाधार, पर्यटन लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

संघीय सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports