२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए आज सर्वदलिय बैठक

507
shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनाका विषयमा विषयमा छलफल गर्न आज बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने उनको सचिवालयले जनाएको छ ।

छलफलमा संघीय संसदका प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports