गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाको बैठक बस्दै प्रधानमन्त्री बालेन भने पोखरा लागे

169
shares

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने दिन नै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पोखरा लागेका छन् ।

रास्वपाको दोस्रो केन्द्रीय समितिको बैठक बस्दै छ । तर, प्रधानमन्त्री शाह त्यसअघि नै पोखरातर्फ लागेका हुन् । जसले गर्दा  बैठकमा उनी हुने छैनन् । शाहलाई गत साउन १३ गते मात्र रास्वपाले वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो । आज बस्ने रास्वपाको बैठकले विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न विभागमा प्रमुख मनोनयन गर्ने निर्णय गर्दै छ ।

तर यस्तो महत्त्वपूर्ण बैठकमा वरिष्ठ नेता बालेन भने अनुपस्थित  भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports