सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब १२ हजारमा सामसुङको फोन पाईने

468
shares

१० हजारमा रुपैयाँमा एउटा राम्रो फोन किन्न सम्भव छ ? जवाफ आउँछ, ‘छैन’ । तर, अहिले स्यामसुङ ग्यालेक्सी ए०३ कोर बजारमा पाउन सकिने सबैभन्दा सस्तो स्यामसुङ फोन बनेको छ । यो अहिले बजारमा १० हजार रुपैयाँमा किन्न सकिन्छ ।

१० हजार रुपैयाँमा राम्रो फोन किन्न सम्भव हुँदैन भनेर निराश भएका लागि यो अत्यन्त खुशीको खबर हो । आकर्षक बनोट, २ जिबी मेमोरीको र्याम, ३२ जिबी स्टोरेज, शक्तिशाली क्यामरा, लामो समयसम्म टिक्ने ब्याट्री र एचडी तथा एलसीडी स्क्रिन भएको उक्त मोबाइलको मूल्य जम्मा ११ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

स्यामसुङ ग्यालेक्सी ए०३ कोर सबैभन्दा सस्तो स्मार्टफोन भएको बताइएको छ । जुन लामो समयदेखि बजारमा उपलब्ध छ ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports