२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बरिष्ठ पत्रकार गौतमको निधन

1.16K
shares

काठमाडौं । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भई आज (भदौ २७) बिहान बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालमा उनलाई बेहोस अवस्थामा उपचारका निम्ति लगिएको थियो । गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा. दिवाकार सिंह थापाले जानकारी दिए ।

इलाममा सन् १९६० मा जन्मिएका लेखक समेत रहेका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पनि थिए । उनको अन्त्येष्टि आइतबार (भदौ २८) गरिने जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports