२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनियाँ राष्ट्रपति सी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली पुगे

585
shares

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ ब्रिक्स शिखर सम्मेलन २०२६ मा सहभागी हुन भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

जिनपिङ सवार विमान नयाँदिल्लीस्थित पालम एयरबेसमा अवतरण गरेको हो ।सी यसअघि सन् २०१९ मा भारत आएका थिए । त्यतिबेला चेन्नईनजिकै मामल्लापुरममा भारत र चीनका नेताबीच अनौपचारिक शिखर वार्ता भएको थियो ।

यसैबीच, भारतका लागि चिनियाँ राजदूत शु फेहोङले शुक्रबार राति सामाजिक सञ्जाल एक्समा चीन र भारत राष्ट्रपति सी जिनपिङ तथा प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने द्विपक्षीय बैठकको तयारीमा जुटिरहेको बताएका छन् ।जिनपिङ नयाँदिल्ली पुग्नुअघि चाइना सदर्न एयरलाइन्सले ६ वर्षपछि भारत र चीनबीचको प्रत्यक्ष हवाई सेवा पुनः सुरु गर्ने घोषणा गरेको छ ।

समाचार संस्था पीटीआईका अनुसार एयरलाइन्सले शनिबार सेप्टेम्बर २१ देखि ग्वाङ्झाउ–नयाँदिल्ली उडान पुनः सञ्चालन हुने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports