२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाधिवेशनको लागि देउवा पक्षले तोक्यो निर्वाचन समिति संयोजक

559
shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ ।

देउवा पक्षले सङ्खुवासभाका नेता एकराज पोखरेललाई निर्वाचन समिति संयोजक तोकेको हो । पोखरेल कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचन समितिका सदस्य थिए ।

देउवा पक्षले १५ औं महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports