२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौ विश्वविधालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

403
shares

काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा बुधबार साँझ काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि शर्मालाई केही दिनअघि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । संस्थापक उपकुलपति रहेका शर्माले विश्वविद्यालयको ६ कार्यकाल नेतृत्व गरेका थिए ।

उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पहिलो कार्यकारी निर्देशक समेत हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports