सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हठात निणॅय गरिएछ, हामी बेखवर छौ, पार्टीमा छलफल गर्दछौ : नेमाङ

637
shares

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे एमालेलाई जानकारी नभएको बताएका छन् ।

महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको उनले प्रतिक्रिया दिएका छन् । ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम गर्छ । भयो (महाअभियोग दर्ता भयो(भन्ने भर्खर थाहा पायौं’, नेम्वाङले भनेका छन् ।

महाअभियोगबारे निर्णय लिन पार्टीमा छलफलको तयारी भएको पनि उनको भनाई छ । , नेम्वाङले भने, ‘छलफल गर्छौं । सांसदहरु प्रदेशहरूको कार्यक्रममा छन् । सबैलाई खबर गरिसकेका छौं ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports