भोलीको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक ४ गते सर्यो, सूचना टाँस गरेर बैठक सारिएको यो छौटौ पटक हो
वि.सं.२०७८ फागुन १ आइतवार १२:३९
shares
फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ । संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेलाई तय भएको जनाएको छ ।





































