सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

 प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढ्यो

637
shares

आज मंगलबार प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७०३ विन्दुमा पुगेको छ । आइतबार सतहले घटेको नेप्से सोमबार भने यथावत रहेको थियो । बैंकहरूले ब्याजदर बढाएपछि त्यसको प्रभाव बजारमा परेको धेरैको अनुमान छ ।

आज यो सेसनमा १५ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १२ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको भने घटेको छ । साथै बाँकी कम्पनीको यथावत रहेको छ । १६ लाख माथिको शेयर किनबेच हुँदा नेशनल जलविद्युत कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ ।

जलविद्युत उपसूचक सबै भन्दा धेरै बढ्दा अन्य सूचकहरू पनि सामान्य वृद्धि भएका छन

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports