सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ५३ अंकले बढ्यो तर कारोबार रकम न्युन

481
shares

आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव ३० अ.कले बढेको छ तर कारोबार रकम भने न्युन रहेको छ । आज नेप्से २,७५४ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज १७९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ४ प्रतिशतले बढेका छ ।

आज दिनभरिमा २२४ वटा कम्पनीको ६३ करोड ४३ लाख २२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३८ रुपैयाँ कायम भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports