विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीको बिरूध भोली ५ कम्युनिष्टहरूले गरे नेपाल बन्दको घोषणा

923
shares

नेकपा (क्रान्तिकारी माओवादी) सहितका ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले भोली नेपाल बन्दको घोषणा गरेका छन्। संयुक्त रूपमा राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेपाल बन्द गर्ने भएका हुन्।

नेकपा क्रान्तिकारी माओवादी ,नेपाल कम्युनिष्ट पार्टी विप्लव,नेपाल कम्युनिष्ट पार्टी,देजमो नेपाल ,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी लगायतका दलहरूले देश व्यापी रूपमा फागुन ४ गते विरोध प्रदर्शन गर्ने भएका हुन।

अमेरिकाको दादागिरी,धम्कि र नाङ्गो हस्तक्षेपको घोर निन्दा एवम् भत्सना गर्दै ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले भोली नेपाल बन्दको घोषणा गरेको पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए। राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा सहभागीता जनाउन सम्पूर्णमा विशेष आग्रह गरिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports